FAQs Complain Problems

रतुवामाई नगर क्षेत्रमा थप भाद्र १० गते सम्म लकडाउन गर्ने सम्वन्धि सुचना

https://m.facebook.com/story.php?story_fbid=780842929409243&id=100024506299532         

रतुवामाई नगर क्षेत्र भाद्र १० गते सम्म लकडाउन गर्ने ५० शैयाको आइसोलेशन वार्डको तत्काल निर्माण गरिने ...................................................................................... रतुवामाई नगरपालिका स्तरिय कोरोना भाईरस रोकथाम नियन्त्रण , प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको आज वसेको वैठकले नगर क्षेत्रलाई आगामी भाद्र १० गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गतेसम्म अझ कडाई गर्दे दुध बोक्ने गाडी र विरामी बोकेको सवारीवाहेक अन्य सबै सवारीको आवतजावतलाई ठप्प पार्ने निर्णय पनि गरेको छ । साथै नगर क्षेत्रभित्रका संक्रमित व्यक्तिहरुको उपचारको लागि तत्काल ५० शैयाको आइशोलेशन वार्डको निर्माण गर्ने पनि निर्णय गरेको छ ।

आर्थिक वर्ष: