FAQs Complain Problems

विद्युत जडान सिफारिसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

३.हक भोगको श्रोत खुल्ने कागजात

४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि

५.अन्य आवश्यक कागजातहरु

६.चालु आ.व. सम्मको मालपोत र घर  जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात