FAQs Complain Problems

जीवितसँगको नाता प्रमाणित सिफारिसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि

२.नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

३.सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४.चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

५.नाता प्रमाणित गर्ने ब्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो