FAQs Complain Problems

अपडेट

जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजपत्र पेश गर्ने

२.वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिवले प्राबिधिक कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको प्राबिधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

//