FAQs Complain Problems

आर्थिक अवस्था बलियो वा सम्पादन प्रमाणितका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्क्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

४.निवेदकले तोकिएको शुल्क बुझाउने

५.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने।