FAQs Complain Problems

अपाङ्ग सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने

५.चलानी गरी निवेदक लाई सिफारिस उपलब्ध गराउने