FAQs Complain Problems

सूचना तथा समाचार

अ.हे.व., अ.न.मि, ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी पदमा करार सेवा लिने सम्वन्धि जरुरी सूचना ।

दरखास्त फारम यसै सूचना संग संलग्न गरिएको छ ।

थप जानकारीको लागि रतुवामाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सिजुवा, मोरंग मा सम्पर्क राख्नुहोला ।

 धन्यवाद !!!

दस्तावेज: 

सम्पुर्ण रतुवामाई नगरवासीहरुमा आवश्यक सहयोग गरिदने सम्वन्धि जरुरी सूचना !

यस रतुवामाई नगरपालिका भित्र रहेका सार्वजनिक सेवा प्रदायक संस्थाहरुको सम्पर्क विवरण सङ्कलन गर्नका निम्ति सहयोग गर्ने सम्वन्धि जरुरी सूचना ! !! !!!

अनलाइन सार्वजनिक सेवा प्रदायक संस्थाहरुको सम्पर्क सूचना सङ्कलन फारममा सूचना भर्नका लागि यो लिंकमा https://docs.google.com/forms/d/e/1FAIpQLScBmH0KCY7VKOxQK9EZ4UV-unf1n6Ig-1HGXAK4sCQrEF2t-A/viewform क्लिक गर्नुहोस ।

 

Pages