FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१.निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

३.विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि

४.चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)

५.विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)

६.बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि

७.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति

८.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

९.कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

१०.प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि

१.निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्माचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलबध गराउने

७.तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने

१.निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्माचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.निबेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.प्राबिधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने

६.दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने

५.चलानी गरी निवेदक लाई सिफारिस उपलब्ध गराउने

१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.निबेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.प्राबिधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷वडा सचिव सम्बन्धित कर्मचारिलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

७.कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिइनेछ

१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२.वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

Pages