FAQs Complain Problems

सम्पति कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
पक्कि घर प्रतिवर्गफुट रु ०.७०, भुईतल्ला दिवाल पक्कि र माथि टिनको छाना भएको रु ३०० वार्षिक एकमुष्ठ,टाडे घर भएको रु. १०० वार्षिक एकमुष्ठ र फुस्के घर भएको रु. ५० वार्षिक एकमुष्ठ
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. नागरिकता प्रतिलिपि

३.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

४. पहिलाको आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद