FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव र राजश्व संकलन गर्ने कर्मचारी
सेवा दिने कार्यालय: 
शिक्षा,स्वास्थ्य,उद्योग,कृषि,घ वर्ग, सहकारी तथा वित्तीय व्यवसाय नगरपालिकाको कार्यालय र अन्य सबै वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१)कार्यालयले दिएको व्यवसाय दर्ता सूचना फारम

२)व्यवसायीको नागरिकता प्रमाणपत्र प्रतिलिपि

३)व्यवसाय भाडामा भए वहाल सम्झौता

४)आफ्नो घरमा भए जग्गा धनीपुर्जा र सम्पति तथा मालपोत तिरेको रसिदको प्रतिलिपि

५) हालसालै खिचेको २ प्रति फोटो

६) आर्थिक अनुसार लाग्ने रकम