अपडेट
रतुवामाई न.पा. भित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुको लागि रकम निकासा सम्वन्धि सूचना ।
सूचना ! सूचना !! सूचना !!!
यहि मिति २०७५/०९/११गते रतुवामाई न.पा. भित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुको लागि तपसिलका विषयमा रकम निकासा गरिएको वारे सूचना ।
तपसिल:
१. प्राविधिक धार तर्फ एकमुस्ट
२. अंग्रेजी माध्यममा अध्यापन गराउने शिक्षकहरुको पारिश्रमिक ( कार्तिक – पौष )
३. बिद्यालय कर्मचारीहरु र स.का. हरुको प्रोत्साहन भत्ता (कार्तिक –पौष)
४. धार्मिक बिध्यालय (मदर्सा) हरुको अनुदान निकासा
५. बिद्यालय संचालन तथा व्यवस्थापन खर्च – एकमुस्ट
६. वि .सु.यो , विव्यसको क्षमता विकासका लागि अन्तरक्रिया /अभिभावक शिक्षा /अतिरिक्त क्रियाकलाप आदिको एकमुष्ट निकासा
७. सामाजिक परिक्षण ,आर्थिक लेखा परिक्षण, बिद्यार्थी रिपोर्ट कार्ड, तथ्यांक व्यवस्थापन, बुलेटिन प्रकाशन
८. मावि तहको लागि इन्टरनेट महशुल भुक्तानी