FAQs Complain Problems

बसाई सराई दर्ता

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सेवा लिदा ३५ दिन सम्म नि:शुल्क,३५ दिनपछि रु २०० र सर्जमिन सिफारीस गरे वापत रु. ५०० ।
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात

३.जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने

४.जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि

५.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद