FAQs Complain Problems

चार किल्ला प्रमाणित सिफारिसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३.जग्गा रहेको क्षेत्रमा प्रमाणित प्रतिलिपि नापी नक्सा

४.चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५.निवेदक स्वयम् वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि