FAQs Complain Problems

घर नक्सा पास तथा अभिलेखिकरण

लाग्ने समय: 
निवेदकको घर सम्पन्नको आधारमा २ वर्ष भित्र
जिम्मेवार अधिकारी: 
नगरपालिका अमिन,ईन्जिनियर र नक्सा पास अधिकारी
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

. निवेदन पत्र

२. नागरिकता प्रतिलिपि

३.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

४. पहिलाको आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५.घरको नक्सा